भारतीय रेलको चर्चासँगै चिनियाँ रेल अलमलमा

काठमाडौं । चीनसँग जोडिने रेलमार्ग निर्माणको सम्भावनाबारे प्रारम्भिक अध्ययन गरी त्यसले ओगट्ने क्षेत्रफल तथा सम्भावित लागतसहितको प्रतिवेदन तयार भएको छ । रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायल यो विषयमा नेपालले पनि प्रारम्भिक अध्ययन गरेकोे बताउनु भएको छ । उहाँले दुई हप्ताअघि एउटा प्रतिवेदन बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाइसकिएको जानकारी दिनु भएको छ । प्रधानमन्त्री … Continue reading भारतीय रेलको चर्चासँगै चिनियाँ रेल अलमलमा